नेपालमा बुधबार एकै दिन ११४ जना कोरोना संक्रमित थपिए « Khabarhub

नेपालमा बुधबार एकै दिन ११४ जना कोरोना संक्रमित थपिए


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार एकै दिन थप ११४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ११४ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८८६ पुगेको छ ।

यो नेपालमा हालसम्मकै एकदिनमा संक्रमण देखिएको उच्च संख्या हो । नेपालमा कूल संक्रमितमध्य ६९६ पुरुष र ९० जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस पीसीआर विधिबाट ३ हजार ५ सय ८० नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज देशैभरका क्वारेन्टाइनमा ७० हजार ३०५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् । जसमा नारायणी अस्पतालबाट २१ जना र कोशी अस्पतालबाट ३ र सुशिल कोइराला प्रखर अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुने संख्या १८३ जना पुगेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ४ : ४५ बजे

तीन महिनापछि लुम्बिनीका दान पेटिका खोलियो

भैरहवा- लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दान पेटिका तीन महिनापछि

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्

एमालेले सातै प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने, कहाँ को?

काठमाडौँ- नेकपा एमालेले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको

फाइदा हुनेसँग चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चुनावमा जुन दलसँग

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

काठमाडौँ- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो