अनुष्काको सुन्दरता (फोटो फिचर) | Khabarhub Khabarhub

अनुष्काको सुन्दरता (फोटो फिचर)


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा केही समययता फिल्ममा देखिएकी छैनिन् । उनले आफ्नो समय पति विराट कोहलीलाई दिइरहेकी छिन् । अनुष्काको सुन्दरताको भने सधै चर्चा हुने गर्छ ।

शाहरुख खानको फिल्म ‘जिरो’ मा देखिएकी अनुष्का यसपछि कुनै फिल्ममा देखिएकी छैनिन् । एकपटक त बीचमा चर्चा पनि आएको थियो कि, विराटले नै उनलाई फिल्म खेल्न रोके ।

पछि एक अन्तर्वार्ताका क्रममा अनुष्काले आफूलाई विराटले नरोक्ने बरु आफैले केही समय ब्रेक चाहेको बताएकी थिइन् ।

सामाजिक सञ्जालमा अनुष्काको चर्चा हुने गर्छ । कहिलेकाहीँ भने फ्यानले ट्रोल पनि बनाउँछन् । अनुष्काको सुन्दरताको भने धेरैले खुलेर तारिफ गर्छन् ।

हेरौं अनुष्काका केही तस्वीर:

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ४४ बजे

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको