जापानमा कोरोना भाइसको त्रास : भेटघाट, भेला तथा जमघट नगर्न दूतावासको आग्रह | Khabarhub Khabarhub

जापानमा कोरोना भाइसको त्रास : भेटघाट, भेला तथा जमघट नगर्न दूतावासको आग्रह


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राजदूतावास जापानले जापानमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन अनुरोध गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै जापानका लागि नेपाली राजदूतावासले विभिन्न देशहरुमा कोरोनाभाइरसको प्रकोप देखिएको र सो प्रकोप जापानमा समेत देखा परेको भन्दै संक्रमणबाट टाढा रहनका सावधानी अपनाउन अपिल गरेको छ ।

उसले त्यसका लागि केही उपाय पनि जारी गरेको छ ।

संक्रमित बिरामीको सम्पर्कमा नआउने, भाइस प्रभावित क्षेत्र र देशको यात्रा नगर्ने, यथासक्य सार्वजनिक यातायातको प्रयोग नगर्ने, भेटघाट, भेला तथा जमघट, बैठक जस्ता कार्यक्रमहरु नगर्न राजदूतावासले नेपालीहरुमा आग्रह गरेको छ ।

कोरोनाको संक्रमणको शंका लागेका जापान सरकारले उपलव्ध गराएको हटलाइन टेलिफोनमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ४० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन