हनिमुनमा छोरीसँगै गएकी आमाको ज्वाईसँग यस्तो हर्कत ! | Khabarhub Khabarhub

हनिमुनमा छोरीसँगै गएकी आमाको ज्वाईसँग यस्तो हर्कत !


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक आमाहरुको चाहना आफ्नो छोरीको घरबार राम्रो बनोस् भन्ने हुन्छ । तर, लन्डनमा भएको घटना भने ठीक उल्टो भएको छ ।

छोरीको घरबार आफ्नी आमाकै कारण उजाडिएको छ । लन्डनकी एक युवती आफ्नो विवाहपछि हनिमुनका लागि पतिसँगै आफ्नो आमालाई पनि साथमा लिएर गईन् ।

त्यहाँ पति-पत्नीबीचमा हुने काम सासु र ज्वाईको बीचमा भईदियो । सासुले आफ्नै ज्वाईको माध्यामबाट छोरो जन्माइन् । यो घटना लन्डनस्थित ट्विकेनहमको हो ।

त्यहाँ बस्ने लौरेन नामकी एक युवतीको पौल नामक युवकसँग विवाह भएको थियो । विवाह यति रमाइलोसँग भयो कि लौरेनले आफ्नी आमालाई समेत हनिमुन जाँदा सँगै लिएर गइन् ।

त्यो बीचमा लौरेनकी आमा र पौलकोबीचमा शारीरिक सम्बन्ध भयो । यो कुरा लौरेनलाई थाहै भएन । तर, विवाह भएको ८ हप्ता बितेपछि लौरेनले वास्तविकता पत्ता लगाइन् ।

उनका पती पनि घर छोडेर सासुसँग गएर बस्न थाले । ९ महिनापछि लौरेनकी आमाले एक बच्चालाई जन्म दिइन् ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ५ : १५ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५