नेपालमा हालसम्म काेराेनाले ज्यान गुमाउनेको संख्या ८६२ पुग्याे « Khabarhub
Logo
१४ मंसिर २०७८, मंगलबार

नेपालमा हालसम्म काेराेनाले ज्यान गुमाउनेको संख्या ८६२ पुग्याे



काठमाडौँ— पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साेमबार थप १५ जनाकाे मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।


भर्खर

0