कोरोना संक्रमण रोकथामका लागि माग्दीमा थालियो यस्तो तयारी | Khabarhub Khabarhub

कोरोना संक्रमण रोकथामका लागि माग्दीमा थालियो यस्तो तयारी


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्याग्दीमा कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि ११ बुँदे तयारी थालिएको छ ।

कोरोना भाइरसले गण्डकी प्रदेशलाई केन्द्र बनाएपछि म्याग्दीमा कोरोना रोकथामको तयारी थालिएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालको पहलमा ११ बुँदै तयारी गरिएको हो ।

कोरोना रोकथामका लागि म्याग्दीमा थालिएको तयारी कस्तो ?

१ विभिन्न नाकाहरूमा हेल्थ डेस्क स्थापना
२ प्रचार प्रसार तथा फ्लेक्स प्रिन्ट टास्ने कार्य
३ जिल्ला CCMC र कमाण्डपोष्टको नियमित बैठक तथा निर्णयहरू
४ क्वारेन्टिन तथा आईसोलेसन वार्ड निर्माण, सबै स्थानिय तहमा क्वारेन्टिन र बेनीमा आईसोलेसन वार्ड
५ क्वारेन्टिनमा बसेका सबैको आबश्यकताका आधारमा RDT र PCR परिक्षण
६ प्रयोगशालाकर्मीहरूलाई नमुना संकलन सम्बन्धमा अभिमुखिकरण
७ CICT को अभिमुखीकरण
८ सुरक्षा सामाग्रिको व्यवस्थापन
९ आवश्यकताका आधारमा गाडि तथा विभिन्न स्थानहरूमा डिस्ईन्फेक्सन
१० एम्बुलेन्स पार्टेशन
११ शव व्यवस्थापनका लागि स्थान छनौट तथा सामाग्रीको तयारी

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ९ : ०४ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो