कोरोना संक्रमण रोक्न नेपाललाई एडीबीले २ सय ५० मिलियन डलर सहयोग गर्ने | Khabarhub Khabarhub

कोरोना संक्रमण रोक्न नेपाललाई एडीबीले २ सय ५० मिलियन डलर सहयोग गर्ने


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियाली विकास बैंकले नेपालमा कोरोना भाइरससँग जुध्नका लागि २ सय ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।

बैंकले नेपाललालई दिने ऋण सहयोगमध्ये प्रतिदिन ३ हजार कोरोना परीक्षण गर्ने र २ लाख जना अट्ने क्वारेन्टाइन बनाउन प्रयोग गर्नेगरी दिन लागेको हो ।

यसअघि युनिसेफसँगको सहकार्यमा मेडिकल सामग्री खरिदका लागि ३ लाख डलर दिने घोषणा बैंकले गरिसकेको छ ।

सहयोगमध्ये नेपालमा कोरोनाका कारण गरिबीको रेखामुनी रहेका र सामाजिक सुरक्षा आवश्यक रहेकाहरुलाई समेत सहयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ५ : ४४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०