निराशालाई शक्तिमा बदलौं : नायिका खड्का | Khabarhub Khabarhub

निराशालाई शक्तिमा बदलौं : नायिका खड्का


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्य कलाकारहरु झैँ नायिका स्वेता खड्का पनि यतिबेला फूर्सदिली छिन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सकराले लकडाउन लागू गरेसँगै उनी घरमै सीमित बनेकी हुन् ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएकी उनी पछिल्लो समय आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने उद्देश्य अनुरुप सामाजिक सञ्जालमा कोरोना भाइरसविरुद्ध जनचेतना जगाउने स्टाटस पोस्ट गर्दै आएकी छिन् ।

उनले जीवन एक पटक मात्र आउने हुँदा खुशीसाथ बस्न सबैलाई आग्रह गरेकी छिन् ।

उनले धेरै मानिसहरुले जीवनको आनन्दलाई बुझ्न नसकेको तर्क गर्दै आफूले केही गर्न नसक्ने र अरुका गल्ती मात्र खोतल्दै हिड्नु अस्वभाविक हुने बताएकी छिन् ।

निराशालाई शक्तिमा बदलेर अगाडि बढ्ने हिम्मत जुटाउँदा सानो-सानो कुरामा पनि खुशी प्राप्त हुने उनको विश्वास छ ।

पतिको निधनपछि केही समय विचलित भएकी स्वेता अहिले शोकलाई शक्तिमा बदल्न सफल भएकी छिन् ।

उनले फेसबुकमा यस्तो लेखेकी छिन्-

Happiness is a way of life. Neither can anyone give you happiness nor take it away, it is all about how you feel about your life and your circumstances.

We come across many situations in life but it’s we who choose how we let the outside world affect our lives. Some people feel disappointed at everything and everyone. They might have everything but they are still unhappy over what they don’t have. Such people always find faults in others and blame them for their own situation. There are some others who find joy in every little thing and every person they come across that they don’t find the missing bits in their life.Learn to live happily. There is only once chance of life, live it to the fullest and add life to every moment.

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ९ : १९ बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय