यो विषम परिस्थितमा आफैसँग ब्यस्त बन्नु सबैभन्दा उत्तम : करिश्मा मानन्धर | Khabarhub Khabarhub

यो विषम परिस्थितमा आफैसँग ब्यस्त बन्नु सबैभन्दा उत्तम : करिश्मा मानन्धर


१३ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सदावहार नायिका करिश्मा मानन्धर सबै कलाकार जस्तै यतिबेला घरमै ब्यस्त बनेकी छिन । कोरोना महामारीका कारण घर बाहिरका काम ठप्प हुँदा उनी घरमै सीमित बनेकी हुन् ।

उनले सामाजिक सञ्जालमा यो विषम परिस्थितिमा आफू आफैसँग व्यस्त बन्नु नै सबैभन्दा उत्तम हुने टिप्पणी गरेकी छिन् ।

नेपाल-भारत सीमा विवादका विषयमा बोलेर नेपाली कलाकारहरु विवादसँगै चर्चामा आइरहेका बेला नायिका करिश्माले फेसबुकमा केही तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन- ‘अहिलेको अवस्थामा आफैसँग ब्यस्त हुनु अझै राम्रो ।’

प्रकाशित मिति : १३ जेठ २०७७, मंगलबार  ८ : ५२ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका