क्वारेन्टाइनमा रहेका ३९ जनालाई घर पठाइयो | Khabarhub Khabarhub

क्वारेन्टाइनमा रहेका ३९ जनालाई घर पठाइयो


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी- परशुराम नगरपालिकाले क्वारेन्टाइनमा राखेका ३९ जनालाई आज घर पठाएको छ ।

जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाले भारतबाट फर्किएका उनीहरुलाई बुधबार परशुराम नगरपालिका–१२ त्रिवेणी बहुमुखी क्याम्पसमा बनाइएको क्वारेनटाइनमा राखिएको थियो ।

आज उनीहरूको स्वास्थ्य परीक्षण सामान्य देखिएकाले क्वारेनटाइनबाट घर पठाईएको परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले जानकारी दिए ।

उनका अनुसार भारतबाट घर फर्किएका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका व्यक्तिलाई १४ दिनसम्म क्वारेनटाइनमा राख्ने भनेपनि स्वास्थ्य परीक्षणमा संक्रमण नदेखिएकाले स्वास्थकर्मीको सल्लाहअनुसार घर पाठइएको नगरप्रमुख साउदले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १० : ४५ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या