नेपाली सेनाका कार्यालयमा आगन्तुकको प्रवेश निषेध | Khabarhub Khabarhub

नेपाली सेनाका कार्यालयमा आगन्तुकको प्रवेश निषेध


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै आफ्ना कार्यालयहरुमा तत्काललाई आगन्तुकको प्रवेश निषेध गरेको छ ।

बुधबारदेखि गैह्रसैनिक र आगन्तुक प्रवेशमा लगाइएको रोक अर्को सूचना जारी नभएसम्म यथावत रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाली सेनाको अन्य विविध गतिविधि प्रेस विज्ञप्तिमार्फत जानकारी गराइने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ६ : ३३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका