प्रधानमन्त्रीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने प्रस्ताव गर्नुभएको छैन : थापा | Khabarhub Khabarhub

प्रधानमन्त्रीले राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने प्रस्ताव गर्नुभएको छैन : थापा


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधान संसोधनका बिषय जोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएको समाचारको ओलीको सचिवालयले खण्डन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको सचिवालयका एक सदस्य समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्रोतलाई हवला दिदै आएका समाचारको ट्वीटमार्फत खण्डन गरेका हुन् ।

थापाले बुधबार राति ट्वीट गर्दै पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा ओलीले त्यस्तो प्रस्ताव नराखेको जनाएका हुन् ।

ट्वीटमा थापाले भनेका छन् ‘राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने र राष्ट्रिय सभामा सिट संख्या थप्ने’ जस्ता कुनै पनि प्रस्ताव राख्नु भएको छैन। यसप्रकारका समाचारमा कुनै सत्यता नभएको व्यहोरा जानकारी गराउन चाहन्छु ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  ८ : ४६ बजे

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख ६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार

भैरवको रथ तानेर बिस्केट जात्रा सम्पन्न हुँदै

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट