बादल झुक्किए यताका लागि तयार पारिएको भाषण उता गएर गरे – प्रचण्ड | Khabarhub Khabarhub

बादल झुक्किए यताका लागि तयार पारिएको भाषण उता गएर गरे – प्रचण्ड


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल झुक्किएर ओली समूहको बैठकमा पुगेको बताएका छन् ।

तपाईंसँगै आन्दोलनमा होमिनुभएका बादललाई किन तपाईको समूहमा ल्याउन नसक्नुभएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ झुक्किएर उता जानु भएको जस्तो लाग्यो । मैले उहाँको भाषण पनि सुने यताका लागि तयार पारिएको भाषण उता सुनाउनुभएको जस्तो लाग्यो ।’

प्रचण्डले आफ्नो सोच र विचार अनुसार यताउता गर्न व्यक्ति स्वतन्त्र रहेको पनि बताए ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ३ : १५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा