उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने फिपाको निर्णय | Khabarhub Khabarhub

उमेर समूहको विश्वकप फुटबल रद्द गर्ने फिपाको निर्णय


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फिफाले सन् २०२१ मा आयोजना हुने उमेर समूहका (यु–१७ र यु–२०) विश्वकप रद्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको कारण देखाउँदै फिफाले बिहिबार उमेर समुहका दुई ठूला प्रतियोगिता रद्द गर्ने निर्णय लिएको हो ।

यु–१७ विश्वकप पेरु र यु–२० विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो ।

फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।

‘कोभिड–१९ महामारीले अन्तराष्ट्रिय खेल आयोजनाका लागि चुनौती दिएको छ । र अन्तर्राष्ट्रिय यात्रामाथि प्रतिबन्धको अवस्था सिर्जना गरेको छ,’ फिफाले भनेको छ ।

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ९ : ५० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन