बुटवलको कोरोना अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु | Khabarhub Khabarhub

बुटवलको कोरोना अस्पतालमा थप एकजना कोरोना संक्रमित मृत्यु


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी अनुसार बुटवल उपमहानगरपालिका-८ का ७२ वर्षीय वृद्धको उपचारका क्रममा शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

उनी मिर्गौलाका रोगी समेत थिए । उनको बिहीबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार बिहान उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : ०० बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार