बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक बालुवाटारमा जारी रहेको बताए ।

बैठकले केही नियुक्तिसहित कोरोनासँग सम्बन्धित विषयमा समेत आवश्यक निर्णय लिने बताइएको छ ।

बैठकले मुलुकमा कोरोना महामारीको अवस्था बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रण लगायतका विषयमा केही निर्णय गर्ने बुझिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा समेत जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुझाव दिनेछ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले काठमाडौंमा जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : ३७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय