यस्तो छ आज विदेशी मुद्राको सटही दर, कुन देशको कति ? | Khabarhub Khabarhub

यस्तो छ आज विदेशी मुद्राको सटही दर, कुन देशको कति ?


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (बिहीवार) अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य केही बढेको छ । बुधवारको तुलनामा विदेशी मुद्राको दर केही बढेको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र लकडाउनको प्रभाव विदेशी मुद्राको सटही दरमा पनि परेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८५ पैसा र विक्रीदर १२१ रुपैयाँ ४५ पैसा पुगेको छ । यस्तै युरोपियन युरोको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र विक्रीदर १ सय ३७ रुपैयाँ २० पैसा रहेको छ ।

आजको सटही दर अनुसार युके पाउन्ड स्ट्रलिङ १ को १५१ रुपैयाँ २६ पैसा खरिददर तोकिएको छ भने १५२ रुपैयाँ १ पैसा विक्रीदर रहेको छ ।

त्यसैगरी साउदी रियाल १ को ३२ रुपैयाँ २२ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ३८ पैसा, कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा तथा विक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै जापानी एन १० को ११ रुपैयाँ ३५ पैसा खरिददर तोकिएको छ भने ११ रुपैयाँ ४० पैसा विक्रीदर तोकिएको छ । त्यसैगरी चाइनिज युआन १ को १७ रुपैयाँ ९ पैसा खरिददर र १७ रुपैयाँ १७ पैसा विक्रीदर रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ८ : ४५ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश