रुसमा कोरोनाले ३५ सय ४४ को मृत्यु, ३ लाख ४४ हजारमा संक्रमण | Khabarhub Khabarhub

रुसमा कोरोनाले ३५ सय ४४ को मृत्यु, ३ लाख ४४ हजारमा संक्रमण


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ४४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५९९ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ४४ हजार ४८१ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १५३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ५४१ पुगेको छ ।

२ लाख २७ हजार ६४१ जनाको उपचार भइरहेको छ भने १ लाख १३ हजार २९९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ६ : १८ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण