‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले सोल्टीमा हुने | Khabarhub Khabarhub

‘कमेडी च्याम्पियन’ को ग्राण्ड फिनाले सोल्टीमा हुने


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कमेडी रियालिटी सो कमेडी च्याम्पियनको ग्राण्ड फिनाले सोल्टी होटलमा चैत १ गते हुने भएको छ ।

कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन विहीबार र शुक्रबार प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्राण्ड फिनालेको मिति पनि तोकिएको हो ।

कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुन स्थान पक्का गरिसकेका छन् ।

कमेडी च्याम्पियनको सफलतापछि निर्माण टिमले ‘च्याम्पियन चटके’ नामक कार्यक्रमको पनि निर्माण गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : ३५ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले