निसान फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको विजेता घोषणा | Khabarhub Khabarhub

निसान फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको विजेता घोषणा


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लिले दशैँ तिहारका बेला ल्याएको चाडपर्व अफरको विजेता घोषणा गरेको छ।

निशानको थापाथलीमा रहेको शोरुममा लक्की ड्र विजेताको नाम घोषणा गरिएको हो।

देशभरका २ सय १० त्यसमध्ये १५ जना विजेताको नाम सार्वजनिक गरेको हो। विजेतामध्ये ५ जनाले सुनको सिक्का र १० जोडीले मलेसिया घुम्न जान पाउने भएका छन्।

सुनको सिक्का पाउने ५ जनामा राजकुमार श्रेष्ठ, रेमन भट्टराई, दिपक चालिसे, बुद्धि तामाङ र संगम राय छन्। त्यस्तै मलेसिया ट्रिप जित्नेमा सीता चौहान, मनवृद्ध सिंह, बुद्धिमान बलामी, गोविन्द बहादुर गहतराज, सुरेश केसी, शिवशक्ति स्टोर, विश्व प्रसाद पौडेल, जगन्नाथ खड्का, संगम ढुवानी सेवा र सुरेश श्रेष्ठ छन्। मलेसिया यात्रा अफरमा दम्पतीसहित जान पाउनेछन्।

हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्ती किक्स नभारा, उर्भान र प्याट्रोल गाडिहरु बिक्रि गरिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ३९ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा