रेबिकको गोलले एसी मिलानको जीत | Khabarhub Khabarhub

रेबिकको गोलले एसी मिलानको जीत


११ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले ब्रेसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ब्रेसियाको मैदानमा मिलानलाई जित दिलाउन आन्टे रेबिकले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रेबिकले निर्णायक गोल गरेका थिए । उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै मिलान लिगको छैटौं स्थानमा उक्लिएको छ । मिलानले २१ खेलमा ३१ अंक जोडेको छ । पराजित ब्रेसिया १५ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ७ : ४२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०