पुस १३ मा मुलुकभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय (भिडियोसहित) | Khabarhub Khabarhub

पुस १३ मा मुलुकभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय (भिडियोसहित)


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस १३ गते मुलुकभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले संसद विघटन गर्ने सरकारको कदम अवैध भएकाले त्यसविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

केन्द्रीय समिति बैठकअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक समेत बसेको थियो ।

सो बैठकले सरकारविरुद्ध प्रदर्शन गर्ने अनौपचारिक सहमति गर्दै सभापति शेरबहादुर देउवालाई दबाब दिएको थियो ।

हेरौँ भिडियो

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ३ : ३५ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार