नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच खुमलटारमा भेट | Khabarhub Khabarhub

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच खुमलटारमा भेट


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित चिनिया राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटेकी छन् ।

प्रचण्डलाई भेट्न उनी खुमलटार पुगेकी थिइन ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि राजदूत यान्छीको राजनीतिक भेटघाट तीव्र बनेको छ । प्रचण्डसितको भेटमा यान्छीले देशको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपामा देखिएको राजनीतिक फुटका विषयमा कुराकानी भएको छ ।

राजदूत यान्छीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँत पनि भेटघाट गरेकी थिइन ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ११ : ०९ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या