बायर्न म्युनिखको जितमा लेवानडोस्कीको ह्याट्रिक | Khabarhub Khabarhub

बायर्न म्युनिखको जितमा लेवानडोस्कीको ह्याट्रिक


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा बायर्नले इनट्रान्च फ्रान्कफर्टलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए । लेवानडोस्कीले खेलको १०औ, २६औ र ६०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै लिरोय साने र जमाल मुसियालाले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर्न म्युनिखले ५ खेलमा चौथो जित हासिल गर्दै १२ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : ३६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०