लुम्बिनी बिकास परिषरभित्र आगलागी | Khabarhub Khabarhub

लुम्बिनी बिकास परिषरभित्र आगलागी


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- लुम्बिनी बिकास कोष परिसरभित्र आगलागी भएको छ ।

बिकास परिषरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजेतिर आगलागी भएको हो ।

आगलागीबाट बोटबिरुवा, चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, दंगा प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रवीन्द्र महतले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ७ : ४५ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा