नेपाली सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा (सूचीसहित) « Khabarhub
Logo
१२ कार्तिक २०७७, बुधबार

नेपाली सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा (सूचीसहित)



काठमाडौं – सैनिक मुख्यालयले नेपाली सेनाका २७ जना सहायकरथी र ३ जना महासेनानीहरुको बिहीवार सरुवा गरेको छ ।

मुख्यालयले गरेको सरुवामा सहायकरथी पदम बहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी दिइएको छ ।

यस्तो छ सूचीः


भर्खर

0