सरकारको आलोचना गर्दै डा. भट्टराइले लेखे- 'जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती !' | Khabarhub Khabarhub

सरकारको आलोचना गर्दै डा. भट्टराइले लेखे- ‘जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती !’


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सरकारको आलोचना गर्दै कडा टिप्पणी गरेका छन् ।

उनले अन्य दल, नेताको चिन्तन र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै कडा आलोचना गरेका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा उखान हाल्दै लेखेका छन् – जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती !’

उनले मुलुक कोरोनाभाइरस महामारीको संकटसँग जुधिरहेको बेला सरकारको सत्तारुढ दल आन्तरिक कलहमा अल्झिएकोप्रति  व्यंग्य गरेका छन् ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले एमसीसी र नागरिकताबारे राष्ट्रिय सहमति गरेर सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाउनुपर्ने  सुझाव दिएका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका