नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना संक्रमित कोरोनामुक्त | Khabarhub Khabarhub

नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना संक्रमित कोरोनामुक्त


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएका छन् ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार वैशाखको २१ गते भएका एकजना पुरुष र बैशाख २४ गते भर्ना भएका १७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । पछिल्लो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आजै डिस्चार्जको तयारी थालिएको उनले बताए ।

डा सिंहका अनुसार उनीहरु एकै परिवारका सदस्य हुन् । नारायणी अस्पतालमा रहेका उनीहरुको घर अस्पतालबाट नजिकै रहेकाले उनीहरुको डिस्चार्ज तयारी भइरहेको जनले बताए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ३८ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्