राति निन्द्रा पर्दैन ? आधा कागतीले समाधान गर्नेछ अनिन्द्राको समस्या | Khabarhub Khabarhub

राति निन्द्रा पर्दैन ? आधा कागतीले समाधान गर्नेछ अनिन्द्राको समस्या


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिसमा राति मोवाइल चलाउने बानी हुन्छ । जसका कारण उनीहरु चाडै निदाउन सक्दैनन् । तर कतिपय मानिस यसलाई अनिन्द्राको समस्या बताउछन् । तर साच्चै राति ढिलोसम्म निद्रा नआउने वा अनिन्द्राको समस्या छ भने तपाईकालागी निदाउनका लागी एक काइदाको उपाय छ, कागती ।

हो दिनभरि स्ट्रेसमा काम गर्ने र राति राम्रो सुत्न नसक्ने मानिसहरूका लागी मात्र एक कागती उपयोगी साबित हुनेछ । जसका लागी कागतीको प्रयोगबाट एक पेय बनाउन सकिन्छ जसले तपाईलाई निन्द्रा पार्न मद्दत गर्दछ ।

चाहिने सामग्री
कागती – एउटा
नुन – एक चिम्टी

विधि
– कागतीलाई दुई भागमा काट्नुहोस् ।
– त्यसपछि यसको रस मज्जाले निचोरे एक गिलास पानीमा मिसाउनुहोस् ।
– त्यसमा एक चिम्टी नून हालेर सुत्नु आधा घन्टा अगाडी पिउनुहोस् ।
– यो क्रमलाई ३ दिनसम्म निरन्तरता दिनुहोस् । यसले अनिन्द्राको समस्या समाधान हुन्छ ।

कसरी गर्छ काम ?
कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने गुण हुन्छ । जसले राम्रो निद्रा पार्न मद्दत गर्दछ । यस्तोमा कामको तनाव वा अनिन्द्राको समस्याबाट हुने स्ट्रेस कम गर्न कागतीमा हुने स्ट्रेस कम गराउने तत्वले मद्दत पुर्याउछ । एजेन्सी

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : २२ बजे

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी