महामारी नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री मोदीको नेतृत्व प्रशंसनीय : बिल गेट्स | Khabarhub Khabarhub

महामारी नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री मोदीको नेतृत्व प्रशंसनीय : बिल गेट्स


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् ।

माईक्रोसफ्टसका संस्थापकसमेत रहेका गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण र रोकथाम गर्न प्रधानमन्त्री मोदीले चालेका कदमहरुको सराहना गरेका हुन् ।

मोदीले महामारी नियन्त्रण तथा रोकथामलाई अपनाएको रणनीतिहरुलाई गेट्सले उत्तम भनेका छन् । भारतमा गरिएको देशव्यापी लकडाउन, पकेट एरियाको पहिचान गरी गरिएको परीक्षण तथा क्वारेन्टाईनलाई गेट्सले उपयुक्त उपाय बताएका छन् ।

विट्सले भारतले डिजिटल क्षमताको प्रयोग गर्दै कन्ट्याक्ट ट्रेसिङको उपाय अपनाएकोले पनि मोदीका प्रंशसा गरेका हुन् ।

भारतले स्वास्थ्य क्षेत्रमा अनुसन्धान एवम् आविष्कारकामा बजेट बढाएर पनि प्रशंसनीय कार्य गरेको गेट्सले मोदीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १० : २० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६