परिवारसँग आइसोलेशनमा कंगना रनावतले मनाइन् आफ्नो जन्मदिन | Khabarhub Khabarhub

परिवारसँग आइसोलेशनमा कंगना रनावतले मनाइन् आफ्नो जन्मदिन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कंगना रनावतले सोमवार आफ्नो जन्मदिन मनाएकी छिन् । कोरोना भाइरसका कारण बलिउडमा सबै काम ठप्प भइरहेका बेला कंगनाले आफ्नो परिवारका साथ समय बिताइरहेकी छिन् ।

कंगनाले आफ्ना नजिकका साथीसँग जन्मदिन मनाएकी छिन् । उनी हिमाञ्चलको मनालीमा आफ्नो परिवारसका साथ देखिइन् । उनकी बैनी र म्यानेजर रंगोली चन्देलले सामाजिक सञ्जालमा भिडियो शेयर गरेका छन् ।

भिडियोमा कंगनाकी बहिनीले सबैजना आइसोलोटेडमा भएको बताउँछिन् ।

परिवारले जन्मदिनमा कंगनाको सप्राइज केक काटेको थियो ।

यता कंगनाले पनि शहीद दिवसको मौकामा भगत सिंहलाई सम्झिन् । साथै उनले भगत सिंहको सम्झनामा एक कविता पनि सुनाइन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : ३२ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको