ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता | Khabarhub Khabarhub

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

भेटमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

कार्यदलले सुझावसहित दिएको एमसीसीको प्रतिवेदनलाई कसरी अघि बढाउने, संविधान संसोधनका लागि कार्यदल गठन भएपछि उत्पन्न प्रतिक्रिया एवंम रिक्त रहेको उपसभामुख पद कसलाई दिने भन्नेमा समेत दुई अध्यक्षबीच सघन छलफल भइरहेको बुझिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : २६ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न