संसद् विघटनको विरोधमा जनकपुरमा जसपाको प्रदर्शन | Khabarhub Khabarhub

संसद् विघटनको विरोधमा जनकपुरमा जसपाको प्रदर्शन


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनता सामाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ।

जनक चोकबाट सुरु भएको विरोध र्‍याली नगर परिक्रमा गर्दै पुनः जनकचोकमै पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा जसपाका विभिन्न भ्रातृ संघ संगठनका प्रतिनिधि, जिल्ला, प्रदेशस्तरका नेता र प्रदेशसभा तथा स्थानीय तहका
जनप्रतिनिधिहरुको उपस्थिति थियो।

ओली सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाउँदै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा नाराबाजी गरेका थिए ।

उनीहरुले संसद विघटन अलोकतान्त्रिक गैरसंवैधानिक भएको भन्दै खारेज गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : २५ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको