थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०३ पुग्यो « Khabarhub

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०३ पुग्यो


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८०३ पुगेको छ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ४ : २१ बजे

नेकपा एमालेले आज आगामी चुनावका लागि दल दर्ता गर्दै

काठमाडौँ -आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि नेकपा एमालेले

कामचलाउ देउवा सरकार, संसद भंग गर्न दबाब

काठमाडौँ – चर्को अन्योलताबीच सरकारले आगामी मंसिर ४ गतेका लागि

प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिँदै

काठमाडौँ –  विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न प्रतिनिधि

नेपालगञ्ज उपमहानगरका विद्यालय आज बन्द

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले मोहर्रमको अवसरमा एक दिन विद्यालय बन्द

मोहर्रमको अवसरमा बाँकेका दुई स्थानीय तहमा बिदा

नेपालगञ्ज – बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व