मोनी रायको बोल्ड अवतार, सामाजिक सञ्जालमा भयो भाइरल ! | Khabarhub Khabarhub

मोनी रायको बोल्ड अवतार, सामाजिक सञ्जालमा भयो भाइरल !


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार मोनी राय आफ्ना ग्ल्यामर तस्वीरका कारण चर्चामा रहने गर्छिन् ।

उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । फ्यानले लाइक र कमेन्टका माध्यमबाट उनीप्रति माया दर्शाउने गर्छन् ।

हालै मोनीले सामाजिक सञ्जालमा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनी सुन्दर देखिएकी छिन् ।

हालै मोनीले फोटोशूट गराएकी थिइन् । जुन तस्वीरमा उनी आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १२ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०