कांग्रेस सांसद मोहनप्रसाद पाण्डेको आज सपथग्रहण | Khabarhub Khabarhub

कांग्रेस सांसद मोहनप्रसाद पाण्डेको आज सपथग्रहण


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका तर्फबाट समानुपातीक सांसद भएका मोहनप्रसाद पाण्डेको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुँदैछ ।

सभामुख अग्‍निप्रसाद सापकोटाले आज दिउँसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा उनलाई शपथ गराउँने कार्यतालिका छ ।

समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका पाण्डे कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : २७ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।