प्रिमियर लिगमा आर्सनल र लिड्स युनाइटेडको खेल बराबरी | Khabarhub Khabarhub

प्रिमियर लिगमा आर्सनल र लिड्स युनाइटेडको खेल बराबरी


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिड्स युनाईटेडबीचको खेल बराबरीमा रोकिएको छ ।

आइतबार रातिको खेलमा १० खेलाडीमा सीमित आर्सनलले लिड्ससँग गोलरहित बराबरी खेलेको हो ।

लिड्सको मैदानमा दुबै टोलीले पाएको मौका गुमाउँदा खेल बराबरीमा सकिएको हो ।

बराबरीसँगै आर्सनल १३ अंकसहित ११औँ स्थानमा रहेको छ । लिड्स ११ अंक जोडेर १४औँ स्थानमा छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ३१ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने