देशका विभिन्न ठाउँमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर) | Khabarhub Khabarhub

देशका विभिन्न ठाउँमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दूहरुको महान चाड दशैँको आज सातौ दिन आज विधिवत रुपमा फूलपाती भित्र्याइएको छ ।

देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाआजासहित फूलपाती भित्र्याइएको छ ।

तस्वीरमा हेर्नुहोस आज कहाँ कसरी भित्र्याइयो फूलपाती ?

पोखरा महानगरपालिका वडा नं ७ रत्चोकस्थित सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रहरी पोखराको प्रसिद्ध शक्तिपिठ बिन्ध्यबासिनी मन्दिरमा फूलपाती लिन जाँदै ।
वीरगन्जको छपकैयास्थित निशानीमाई मन्दिरबाट निकालिको फूलपाती शुक्रबार गहवामाई मन्दिरमा भित्र्याउँदै । कोरोना सङक्रमणका कार्य आवश्यक व्यक्तिको सहभागितामा स्थानीय प्रशासनले पर्सामा फूलपाती निकाल्न दिएको छ ।
वीरगन्जको माइस्थानस्थित गहवामाई मन्दिरमा शुक्रबार बिहान फूलपातीको पूजा हर्दै सर्वसाधारण । गहवामाई मन्दिरको फूलपाती तथा मेला हेर्न जिल्लाको विभिन्न स्थानबाट सयौँको सङख्यामा व्यक्ति वीरगन्ज आउने गरेका छन । त
डोटीको दिपायल पिपल्लामा रहेको भगवती मन्दिरबाट दशैँका लागि फूलपाती लैजाँदै सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली ।
वीरगन्जको छपकैयास्थित निशानीमाई मन्दिरबाट निकालिको फूलपाती शुक्रबार गहवामाई मन्दिरमा भित्र्याउँदै । कोरोना सङक्रमणका कार्य आवश्यक व्यक्तिको सहभागितामा स्थानीय प्रशासनले पर्सामा फूलपाती निकाल्न दिएको छ ।
दिपायलको भगवती मन्दिरबाट फुलपाती लैजाने क्रममा भगवती सलामी दिँदै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी ।
बडादशैँको सातौँ दिन शुक्रबार तनहुँको दमौलीस्थित कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै । कोभिडको प्रभावका कारण न्यून सङख्यामा उपस्थित भएर फूलपाती भित्र्याइएको छ ।
बडादशैँको सातौँ दिन शुक्रबार तनहुँको दमौलीस्थित कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै । कोभिडको प्रभावका कारण न्यून सङख्यामा उपस्थित भएर फूलपाती भित्र्याइएको छ ।
दशैंको सप्तमीको दिन पोखरा महानगरपालिका वडा नं ७ रत्चोकस्थित सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रहरी पोखराको प्रसिद्ध शक्तिपिठ बिन्ध्यबासिनी मन्दिरमा फूलपाती लिन जाँदै ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  २ : ०८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६