मिठो र स्वास्थ्य उपयोगी अमला | Khabarhub Khabarhub

मिठो र स्वास्थ्य उपयोगी अमला


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरमा बिभिन्न पोषणको आवश्यकता पर्दछ । यी पोषणहरु हामीले खाएको खाना, फलफूल लगायतका खाद्य पर्दाथबाट प्राप्त हुन्छ । यस्तोमा अमलाको सेवन हाम्रो शरीरमा निकै उपयोगी रहने गर्दछ ।

प्रायः गाउघरमा सजिलै पाइने फल अमला चपाएर वा अचार वा जुस बनाएर खाने गरेको छौ । अमलामा उपयोगी भिटामिन सी प्रसस्त मात्रा पाइन्छ । त्यसैले अमलाको सेवन फाइदाका लागी निकै लाभदायी हुन्छ । अमलाको सेवनबाट हुने फाइदाहरु यस प्रकार छन् ।

अमलाका फाइदा
१. नियमित अमलाको सेवनले कब्जियतको समस्याबाट बचाउँछ ।
२. हरेक दिन अमलाको सेवनले पेट सधै सफा रहि रहन्छ ।
३. अमलाको सेवनले ग्यास्ट्रिकलाई समेत केही हदसम्म नियन्त्रण गर्दछ ।
४. अमलामा पाइने एन्टी अक्शिाडेन्टले क्यान्सरबाट बचाउन मद्दत गर्दछ ।
५. अमलाको दैनिक सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ ।
६. हरेक दिन एउटा अमला खानाले फोक्सो सम्बन्धित कुनै रोग लाग्दैन ।
७. अमलाको नियमित सेवनले रगत सफा राख्न मद्दत गर्दछ ।
८. नियमित अमलाको सेवनले कपाल फुल्ने रोगबाट बचाउँछ ।
९. अमलाको सेनवले कपाल कालो बनाउन मद्दत गर्दछ ।
१०. नियमित अमला खादाँ पथ्थरी हुनबाट बचाउँछ ।
११. अमलाको सेवनले आँखाको ज्योती बढाँउछ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  २ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६