नागिन ४ की अभिनेत्री नीया शर्मा बिगबोसमा नजाने | Khabarhub Khabarhub

नागिन ४ की अभिनेत्री नीया शर्मा बिगबोसमा नजाने


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित भारतीय रियालिटी शो बिगबोसमा टेलिभिजन अभिनेत्री नीया शर्माले भाग लिने समाचार बाहिरिएको केहि समय मात्र भएको छ । तर हालैमा उनले दिएको एक अभिव्यक्तिले उनका फ्यान माझ निराशा छाएकोछ ।

भारतीय टेलिभिजन सिरियल नागिन ४ की मुख्य अभिनेत्री नीया शर्माले बिगबोसमा भाग लिने खबरले शोको टिआरपी निकै बढेको थियो । तर अन्तिममा आएर नियाले शोमा भाग नलिने जनाएकी छन् । चाडैं प्रशारणको तयारीमा रहेको बिगबोस १४ मा भाग लिने योजना रद्ध गरेकी छन् ।

शोमा भाग लिने समाचारहरु बाहिरिन थालेपछि नियाले आफु बिगबोसमा जाने नजाने यस कुराको निर्णय लिने अधिकार आफुमा मात्र निहित भएको भन्दै समाचारमा भनिए अनुसार आफ्नो कुनै तयारी नरहेको बताएकी छन् । उनको यो अभिब्यक्ति पछि उनी बिगबोस १४ को प्रतिस्पर्धी नबन्ने लगभग पक्का भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ८ : ०३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६