आइपीएलअघि दक्षिण अफ्रिका र भारतबीच टी-ट्वान्टी खेलको तयारी | Khabarhub Khabarhub

आइपीएलअघि दक्षिण अफ्रिका र भारतबीच टी-ट्वान्टी खेलको तयारी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यूएईमा हुने आइपीएल क्रिकेटअघि भारतले यूएईमै दक्षिण अफ्रिकासँग तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज खेल्ने तयारी गरेको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले युएईमा आयोजना हुने आईपीएलअघि भारत र दक्षिण अफ्रिकाबीच  सिरिज खेल्ने प्रस्ताव गरेको छ।

कोरोना भाईरसको कारण लामो समयबाट स्थगित १३औं संस्करणको आईपीएल पनि युएईमा गर्ने बीसीसीआईले पक्का गरिसकेको छ ।

मुम्बई मिररका अनुसार आईपीएल सेप्टेम्बर २६ बाट नोभेम्बर ८ सम्म आईपीएल हुनेछ । त्यसअघि भारतले दक्षिण अफ्रिकासँग सिरिज खेल्ने बताईएको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : ५१ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले