लकडाउन उल्लंघन हुन नदिन दक्षिण अफ्रिकामा ७० हजार सैनिक परिचालन | Khabarhub Khabarhub

लकडाउन उल्लंघन हुन नदिन दक्षिण अफ्रिकामा ७० हजार सैनिक परिचालन


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा लकडाउन उल्लंघन हुन नदिन ७० हजारभन्दा बढी सैनिक परिचालन भएका छन् ।

कोरोना भाइरसको महामारी फैलिन नदिन लागु गरिएको लकडाउन उल्लंघन हुन नदिन ७० हजार भन्दा बढी सैनिकहरु फिल्डमा निस्किएका हुन् ।

राष्ट्रपति सिरिल रामाफोसाका अनुसार लकडाउन उल्लंघन गर्नेक्रम नरोकिएपछि दक्षिण अफ्रिकामा थप ७० हजार सेना परिचालन गरिएको हो ।

कोरोना भाइरसले दक्षिण अफ्रिकामा ६५ जनाको मृत्यु भएको छ भने ३६ सयभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : २५ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको