देश कोरोनामुक्त नहुँदासम्म विप्लव नेकपाले आक्रामक कारबाही नगर्ने | Khabarhub Khabarhub

देश कोरोनामुक्त नहुँदासम्म विप्लव नेकपाले आक्रामक कारबाही नगर्ने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म आक्रामक कारबाहीहरु बन्द गरेको छ ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरु बन्द गरिएको छ ।’

विप्लव समूहले कोरोना संक्रमण विरुद्ध आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । यो बेला देशका सबै चिकित्सक एवं स्वास्थय कार्यकर्ताहरुलाई जनातको सेवामा लाग्न अनुरोध गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरुलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशनसमेत जारी भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : १३ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित