भगवानलाई पनि कोरोनाको खतरा ! भक्तले लगाइदिए शिवलिंगमा मास्क | Khabarhub Khabarhub

भगवानलाई पनि कोरोनाको खतरा ! भक्तले लगाइदिए शिवलिंगमा मास्क


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसका कारण इटाली, चीन सहित कैयौं मुलुकमा महामारी फैलिरहेको बेला मानिसहरु यसबाट बच्न अनेकौं उपाय अपनाइरहेका छन् ।

जसमध्ये मास्कको प्रयोग एक मानिन्छ । मास्कको प्रयोग मानिस वा जनावरसम्मले लगाएको देख्नु भएको होला । तर भारतमा भने भगवानलाई समेत मास्क लगाइएको छ ।

भारतको बनासरमा भगवानलाई पनि कोरोनाको डरका कारण केहि धार्मीक जागरुक मानिसले भगवानको मुर्ति तथा शिवलिंगमा मास्क लगाइदिएका छन् ।

 

बनारसको प्रह्लाद घाटमा रहेको प्रह्लादेश्वर मन्दिको शिवलिंगमा मास्क लगाइदिएको हो । मास्क मात्र होइन, मन्दिरको बाहिर समेत पोस्टर लगाएर मानिसलाई कोरोना भाइरसका बारेमा सचेत गरीएको छ ।

सचेत गराइएको सुचनामा मन्दिरमा आउने भक्तलाई मूर्ति नछुन र परैबाट पुजा गर्न अनुरोध गरीएको छ । – आजतकबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ५४ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले