कोरोना भाइरसबारे १३ विशेषज्ञ डाक्टरले फोनमै परामर्श दिने (नम्बरसहित) | Khabarhub Khabarhub

कोरोना भाइरसबारे १३ विशेषज्ञ डाक्टरले फोनमै परामर्श दिने (नम्बरसहित)


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघले कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न चिकित्सकहरुसँग फोनबाटै परामर्श लिन आग्रह गरेको छ ।

संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेहरुका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ।

आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर प्रदान गरेको हो ।

कोरोनाभाइरस सम्बन्धी कुनै पनि परामर्श लिनु परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सकिने संघले जनाएको छ ।

संघले सामान्य अवस्थामा अस्पताल नजान तथा अनावश्य भीडभाडमा नजान समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : ४५ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित