कर्णाली प्रदेशमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

कर्णाली प्रदेशमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी



कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय सभा निर्वाचनमा मतदाता

सुर्खेत– कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का उम्मेदवार विजयी भएका छन् ।

नेकपाका मायाप्रसाद शर्मा ३६१८ मतभारका साथ विजयी भए । कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे ।

यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी ३६८४ मतका साथ विजयी भइन् । कांग्रेसकी गणेशकुमारी बस्नेतले १०२६ ल्याइन् ।


भर्खर

0