धोवी खोला किनारमा नवजात शिशुको शव फेला | Khabarhub Khabarhub

धोवी खोला किनारमा नवजात शिशुको शव फेला


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चावहिलस्थित धोबी खोलाको किनारमा एउटा नवजात शिशुको शव फेला परेको छ ।

गोपीकृष्ण हल नजिकै खोला किनारमा करिब ८ दिनजति उमेर भएकी (बालिका) शिशुको शव फेला परेको महानगरीय प्रहरी बृत्त गौशालाले जानकारी दिएको छ ।

साल–नालसहितको शिशुको शवलाई पत्रिका र कपडाले बेरेर खोलामा फालेको अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शिशुको शव फाल्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १ : ०७ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न