६सय ३४ थान मोबाइलसहित काठमाडौंबाट दुई जना पक्राउ | Khabarhub Khabarhub

६सय ३४ थान मोबाइलसहित काठमाडौंबाट दुई जना पक्राउ


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न कम्पनीका ६३४ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बुधबार बिहान नागढुंगाबाट डेढ करोड बराबरको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको डिएल२सीएटी ७०१७ नम्बरको कारबाट उक्त रकम बराबरको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं-३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर-१ का इन्द्रबहादुर कटुवाल छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : ३१ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या