पूर्वसभामुख महरा नेकपाको स्थायी कमिटी सदस्यमा मनोनित  | Khabarhub Khabarhub

पूर्वसभामुख महरा नेकपाको स्थायी कमिटी सदस्यमा मनोनित 


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट (नेकपा) को स्थायी कमिटी सदस्यमा मनोनित भएका छन्।

मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले महरालाई स्थायी कमिटीमा लैजाने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यस्तै, बैठकले नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सुम्पिने निर्णय पनि गरेको छ।

पार्टी अनुशासनविपरित काम गरेको भन्दै बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गरेको छ भने वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : ०१ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा