ओली गुटमा पुगेपछि टोपबहादुरले भने- प्रचण्डले अनैतिक काम गरे | Khabarhub Khabarhub

ओली गुटमा पुगेपछि टोपबहादुरले भने- प्रचण्डले अनैतिक काम गरे


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रचण्डको साथ छोड्दै ओली गुटको केन्द्रीय कमिटी बैठकमा पुगेका नेकपा नेता टोपबहादुर रायमाझीले प्रचण्डले अनैतिक काम गरेको आरोप लगाएका छन् ।

बालुवाटारमा जारी ओली गुटको बैठकमा ड्यासमा राखिएका नेता रायमाझीले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीविरूद्ध प्रधानमन्त्री हुने लालचमा अविश्वास प्रस्ताव लगेर प्रचण्डले अनैतिक काम गरेको बताए ।

प्रचण्डले अनैतिक काम गरेकै कारण विश्वास गर्न नसककेकाले उनीसँग सहकार्य तोडिएको रायमाझीले बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ११ : २८ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार